रेलवे लिगमा दुई किशोरीको शव फेला

वीरगञ्ज । रक्सौलको रेलवे लिगमा वीरगञ्जकी दुई किशोरीको शव फेला परेको छ । रक्सौल–सुगौली रेलवे खण्ड अन्तर्गत कंगना ढाला नजिकै रेलको लिगमा उनीहरूको शव फेला परेको छ । घटना स्थलमा भेटिएको विद्यार्थी परिचयपत्रका आधारमा उनीहरु वीरगञ्जको पब्लिक कलेजका छात्रा भएको खुलेको छ । परिचयपत्रमा निभा कुमारी साह नाम उल्लेख छ । पर्साको कलिकामाई गाउँपालिका–२ भेडिहारी … Continue reading रेलवे लिगमा दुई किशोरीको शव फेला